प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १२:१-३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यहोवा परमेश्‍वरले अब्रामलाई भन्‍नुभयो: “तिम्रो ठाउँ, तिम्रा नातेदार अनि तिम्रो बुबाको घर छोडेर जाऊ। तिमी जानुपर्ने ठाउँ म तिमीलाई देखाउनेछु।+ २ म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु। म तिमीलाई आशिष्‌ दिनेछु र तिमीले ठूलो नाम कमाउनेछौ। तिमी नै मानिसहरूका लागि आशिष्‌ साबित हुनेछौ।+ ३ तिमीलाई आशिष्‌ दिनेहरूलाई म आशिष्‌ दिनेछु र सराप दिनेहरूलाई सराप दिनेछु।+ तिमीद्वारै पृथ्वीका सबै घरानाले आशिष्‌ पाउनेछन्‌।”*+

  • उत्पत्ति २७:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ मानिसहरूले तिम्रो सेवा गरून्‌ र जातिजातिका मानिसहरू तिमीसामु झुकून्‌। तिम्रा सबै दाजुभाइ तिम्रो अधीनमा होऊन्‌, तिम्रा साक्खै दाजुभाइले समेत तिमीलाई दण्डवत्‌ गरून्‌।+ जसले तिमीलाई सराप्छ, उसलाई सराप लागोस्‌ र जसले तिमीलाई आशिष्‌ दिन्छ, उसले आशिष्‌ पाओस्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने