प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २७:३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ तब इसहाकले एसावलाई जवाफ दिए: “हेर, मैले उसलाई तिम्रो मालिक बनाइदिएको छु+ र उसका सबै नातागोता उसकै चाकर हुनेछन्‌। मैले अन्‍न र नयाँ मद्यले उसलाई भरिपूर्ण पारिदिएको छु।+ बाबु, अब तिमीलाई दिन मसँग अरू के नै बाँकी छ र?”

  • २ समुएल ८:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तिनले एदोममा सैन्य चौकीहरू खडा गरे। तिनले एदोमभरि ठाउँठाउँमा सैन्य चौकीहरू खडा गरे अनि एदोमीहरू सबै दाउदका दास बने।+ दाउद जहाँ गए पनि यहोवा परमेश्‍वरले तिनलाई विजयी तुल्याउनुभयो।+

  • आमोस ९:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ ‘त्यस दिन म दाउदको भत्किएको छाप्रो पुनर्निर्माण गर्नेछु।+

      त्यसका* चिराहरूलाई मर्मत गर्नेछु,

      भग्नावशेषलाई फेरि बनाउनेछु;

      अघिअघिका दिनहरूमा जस्तै त्यसलाई फेरि बनाउनेछु।+

      १२ अनि तिनीहरूले एदोमको बाँकी रहेको भूमिमा अधिकार जमाउनेछन्‌;+

      मेरो नाम पुकार्ने अरू सबै राष्ट्रमा पनि अधिकार जमाउनेछन्‌,’ यहोवा घोषणा गर्नुहुन्छ। उहाँले नै यी सब गर्नुहुनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने