१८ त्यही दिन यहोवा परमेश्वरले अब्रामसँग एउटा करार गर्नुभयो।+ उहाँले यसो भन्नुभयो: “म यो भूमि तिम्रा सन्तानलाई दिनेछु।+ मिश्रको नदीदेखि महानदी युफ्रेटिससम्म:+१९ केनी,+ केनाजी, कद्मोनी,
१६ मोसाका ससुरा+ एक केनी+ थिए; तिनका सन्तान यहुदाको कुलका मानिसहरूसँगै खजुरका बोटहरूको सहरबाट+ अरादको+ दक्षिणमा पर्ने यहुदाको निर्जनभूमिमा आए। अनि तिनीहरू त्यहाँकै मानिसहरूसँग बसोबास गर्न थाले।+