-
गन्ती २५:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “यी मानिसहरूका अगुवाहरूलाई लगेर मार। अनि तिनीहरूलाई यहोवासामु चर्को घाममा झुन्ड्याइदेऊ ताकि यहोवाको भयानक रिस इस्राएलीहरूबाट हटोस्।”
-
-
व्यवस्था ४:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ “यहोवा परमेश्वरले पोअरको बाआल देवता पुज्नेहरूलाई के गर्नुभयो, तिमीहरू आफैले देख्यौ; तिमीहरूको समूहमा जो-जो पोअरको बाआल देवताको पछि लागे, ती सबैलाई यहोवा तिमीहरूका परमेश्वरले नाश गर्नुभयो।+
-