गन्ती १:५१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५१ वासस्थानलाई अर्को ठाउँमा लैजानुपर्दा त्यसलाई खोलखाल गर्ने काम लेवीहरूले गरून्।+ अनि वासस्थान फेरि जोडजाड गर्ने काम पनि लेवीहरूले नै गरून्। तिनीहरूबाहेक अधिकार नभएको कुनै मानिस* वासस्थानको नजिक आएमा ऊ मारियोस्।+
५१ वासस्थानलाई अर्को ठाउँमा लैजानुपर्दा त्यसलाई खोलखाल गर्ने काम लेवीहरूले गरून्।+ अनि वासस्थान फेरि जोडजाड गर्ने काम पनि लेवीहरूले नै गरून्। तिनीहरूबाहेक अधिकार नभएको कुनै मानिस* वासस्थानको नजिक आएमा ऊ मारियोस्।+