प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १६:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ पाप गरेकोले आफ्नो ज्यान गुमाउनुपरेका पुरुषहरूको धुपौरो लिएर मसिना पाताहरू बनाउनू र त्यसले वेदीलाई+ मोहोर्नू; ती धुपौराहरू यहोवा परमेश्‍वरलाई चढाइएकोले पवित्र छन्‌। यो सारा इस्राएलीहरूको निम्ति एउटा चिन्ह होस्‌।”+

  • १ कोरिन्थी १०:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिनीहरूमध्ये कोही-कोही गनगन गरेकोले+ नष्टकारीद्वारा नाश भएका थिए;+ हामीचाहिँ गनगन गर्नेहरू नहोऔँ। ११ अब तिनीहरूमाथि आइपरेका यी कुराहरू हाम्रो लागि उदाहरण हुन्‌ अनि युगहरूको अन्तमा बाँचिरहेका हामीहरूकै चेतावनीको निम्ति ती लेखिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने