प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ३२:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ त्यसैले मोसाले गादका सन्तान, रुबेनका सन्तान+ र युसुफको छोरा मनस्सेको आधा कुललाई+ एमोरीहरूका राजा सिहोनको राज्य,+ बासानका राजा ओगको राज्य दिए।+ मोसाले उनीहरूलाई ती राजाहरूले शासन गर्ने सहरहरू, त्यहाँको जमिन र त्यसवरपरको इलाकामा भएका सहरहरू दिए।

  • व्यवस्था २९:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ जब हामी यात्रा गर्दै यस ठाउँमा आइपुग्यौँ, तब हेस्बोनका राजा सिहोन+ र बासानका राजा ओग+ हामीसित लडाइँ गर्न आए तर हामीले तिनीहरूलाई हरायौँ।+ ८ हामीले तिनीहरूको देश कब्जा गऱ्‍यौँ अनि रुबेन र गादको कुललाई अनि मनस्सेको आधा कुललाई त्यो देश पैतृक सम्पत्तिको रूपमा दियौँ।+

  • यहोसु १३:२९, ३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ मोसाले मनस्सेको आधा कुललाई पनि पैतृक सम्पत्ति दिए; यो तिनीहरूले आफ्नो घरानाअनुसार सम्पत्तिको रूपमा पाए।+ ३० तिनीहरूले पाएको इलाका बासानका राजा ओगको अधीनमा भएको महनैमदेखि+ पूरै बासानसम्म फैलिएको थियो अनि यसमा बासानको याइरका सबै गाउँ,*+ ६० वटा सहर पर्थ्यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने