यहोसु १:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ साहसी र बलियो होऊ!+ किनभने यी मानिसहरूलाई जुन देश दिन्छु भनेर मैले यिनीहरूका पुर्खाहरूसित शपथ खाएको थिएँ, त्यो देश अधिकार गर्न तिमीले नै यिनीहरूलाई लैजानेछौ।+ भजन २७:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ यहोवामा आशा राख;+साहसी होऊ, बलियो होऊ।+हो, यहोवामा आशा राख। भजन ११८:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ यहोवा मेरो साथमा हुनुहुन्छ; म डराउनेछैनँ।+मानिसले मलाई के गर्न सक्छ र?+
६ साहसी र बलियो होऊ!+ किनभने यी मानिसहरूलाई जुन देश दिन्छु भनेर मैले यिनीहरूका पुर्खाहरूसित शपथ खाएको थिएँ, त्यो देश अधिकार गर्न तिमीले नै यिनीहरूलाई लैजानेछौ।+