यहोसु १०:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ अनि यहोसुले तिनीहरूलाई भने: “नडराओ, त्रसित नहोओ।+ साहसी र बलियो होओ। किनकि तिमीहरू जुन-जुन शत्रुसित लड्नेछौ, ती सबैको हालत यहोवा परमेश्वरले यस्तै बनाइदिनुहुनेछ।”+
२५ अनि यहोसुले तिनीहरूलाई भने: “नडराओ, त्रसित नहोओ।+ साहसी र बलियो होओ। किनकि तिमीहरू जुन-जुन शत्रुसित लड्नेछौ, ती सबैको हालत यहोवा परमेश्वरले यस्तै बनाइदिनुहुनेछ।”+