व्यवस्था ६:६, ७ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ आज मैले तिमीहरूलाई दिएका आज्ञाहरू आफ्नो हृदयमा राख्नू। ७ अनि आफ्ना छोराछोरीको* हृदयमा पनि यी आज्ञाहरू राखिदिनू।*+ घरमा बस्दा, बाटोमा हिँड्दा, सुत्दा र उठ्दा तिनीहरूसित यसबारे कुराकानी गर्नू।+ एफिसी ६:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ अनि हे बुबाहरू हो, आफ्ना छोराछोरीलाई नचिढ्याओ+ बरु यहोवा* परमेश्वरको डोऱ्याइबमोजिम अनुशासन+ अनि चेतावनी* दिएर तिनीहरूलाई हुर्काओ।+
६ आज मैले तिमीहरूलाई दिएका आज्ञाहरू आफ्नो हृदयमा राख्नू। ७ अनि आफ्ना छोराछोरीको* हृदयमा पनि यी आज्ञाहरू राखिदिनू।*+ घरमा बस्दा, बाटोमा हिँड्दा, सुत्दा र उठ्दा तिनीहरूसित यसबारे कुराकानी गर्नू।+
४ अनि हे बुबाहरू हो, आफ्ना छोराछोरीलाई नचिढ्याओ+ बरु यहोवा* परमेश्वरको डोऱ्याइबमोजिम अनुशासन+ अनि चेतावनी* दिएर तिनीहरूलाई हुर्काओ।+