-
१ राजा ११:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ म त्यसो गर्नेछु किनकि तिनीहरूले मलाई त्यागेका छन्+ अनि सिदोनीहरूकी देवी अस्तोरेथ, मोआबको देवता केमोस र अम्मोनीहरूको देवता मिल्कोमलाई ढोगेका छन्। तिनीहरू सुलेमानका बुबा दाउदजस्ता छैनन्; मेरो नजरमा जे असल छ, त्यो नगरेर अनि मेरा नीतिनियम तथा विधिविधान पालन नगरेर तिनीहरूले मेरो मार्गमा चल्न छोडिदिएका छन्।
-