यहोसु १:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ साहसी र बलियो होऊ!+ किनभने यी मानिसहरूलाई जुन देश दिन्छु भनेर मैले यिनीहरूका पुर्खाहरूसित शपथ खाएको थिएँ, त्यो देश अधिकार गर्न तिमीले नै यिनीहरूलाई लैजानेछौ।+ यहोसु १:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ म तिमीलाई फेरि भन्छु, साहसी र बलियो होऊ! नडराऊ र नआत्तिऊ किनभने तिमी जहाँ गए पनि यहोवा तिम्रा परमेश्वर तिमीसँग हुनुहुनेछ।”+
६ साहसी र बलियो होऊ!+ किनभने यी मानिसहरूलाई जुन देश दिन्छु भनेर मैले यिनीहरूका पुर्खाहरूसित शपथ खाएको थिएँ, त्यो देश अधिकार गर्न तिमीले नै यिनीहरूलाई लैजानेछौ।+
९ म तिमीलाई फेरि भन्छु, साहसी र बलियो होऊ! नडराऊ र नआत्तिऊ किनभने तिमी जहाँ गए पनि यहोवा तिम्रा परमेश्वर तिमीसँग हुनुहुनेछ।”+