व्यवस्था ३०:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ आज म तिमीहरूसामु एउटा छनौट राख्दै छु: तिमीहरू कि त जीवन र आशिष् रोज कि मृत्यु र सराप।+ तिमीहरू जे रोज्छौ, त्यसको साक्षी आकाश र पृथ्वी छन्। तिमीहरूले जीवनै रोज, तब तिमीहरू र तिमीहरूका सन्तान जीवित रहनेछौ।+
१९ आज म तिमीहरूसामु एउटा छनौट राख्दै छु: तिमीहरू कि त जीवन र आशिष् रोज कि मृत्यु र सराप।+ तिमीहरू जे रोज्छौ, त्यसको साक्षी आकाश र पृथ्वी छन्। तिमीहरूले जीवनै रोज, तब तिमीहरू र तिमीहरूका सन्तान जीवित रहनेछौ।+