१ इतिहास २९:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ हे यहोवा! महानता,+ पराक्रम,+ गौरव, वैभव र ऐश्वर्य तपाईँकै हुन्।+ स्वर्ग र पृथ्वीमा भएका सबै थोक तपाईँकै हुन्।+ हे यहोवा! राज्याधिकार पनि तपाईँकै हो।+ तपाईँले आफूलाई सबैभन्दा उच्च पार्नुभएको छ र तपाईँ सबैको शिर हुनुहुन्छ। भजन १४५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ यहोवा महान् हुनुहुन्छ र प्रशंसा पाउन सबैभन्दा योग्य हुनुहुन्छ;+उहाँको महानता अपार* छ।+
११ हे यहोवा! महानता,+ पराक्रम,+ गौरव, वैभव र ऐश्वर्य तपाईँकै हुन्।+ स्वर्ग र पृथ्वीमा भएका सबै थोक तपाईँकै हुन्।+ हे यहोवा! राज्याधिकार पनि तपाईँकै हो।+ तपाईँले आफूलाई सबैभन्दा उच्च पार्नुभएको छ र तपाईँ सबैको शिर हुनुहुन्छ।