-
व्यवस्था ७:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ तिमीहरूलाई थाहै छ, यहोवा तिमीहरूका परमेश्वर नै साँचो र विश्वासयोग्य परमेश्वर हुनुहुन्छ। उहाँलाई माया गर्ने र उहाँको आज्ञा पालन गर्नेहरूसित बाँधेको करार उहाँ हजारौँ-हजार पुस्तासम्म पूरा गर्नुहुन्छ र तिनीहरूलाई अटल प्रेम देखाइरहनुहुन्छ।+
-
-
१ पत्रुस ४:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ त्यसकारण परमेश्वरको इच्छाअनुसार चलेको हुनाले ज-जसले दुःख भोगिरहेका छन्, तिनीहरूले असल काम गर्दै आफूलाई विश्वासयोग्य सृष्टिकर्ताको हातमा सुम्पिरहून्।+
-