प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ४:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तिमीले फारोलाई यसो भन्‍नू, ‘यहोवा भन्‍नुहुन्छ: “इस्राएल मेरो छोरा हो, मेरो पहिलो सन्तान।+

  • व्यवस्था ३२:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तिमीले आफूलाई जन्म दिनुहुने चट्टानलाई बिर्स्यौ,+

      तिमीलाई जन्म दिनुहुने परमेश्‍वरलाई तिमीले सम्झेनौ।+

  • यसैया ६३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तपाईँ हाम्रा बुबा हुनुहुन्छ,+

      अब्राहामले हामीलाई नचिने तापनि,

      इस्राएलले हामीलाई नचिने तापनि,

      हे यहोवा, तपाईँ नै हाम्रा बुबा हुनुहुन्छ।

      हामीलाई वर्षौँअघि मोल तिरेर छुटाउने तपाईँ नै हुनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने