विलाप १:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० हे यहोवा हेर्नुहोस्, म कस्तो कष्टमा परेकी छु! मेरा भित्री अङ्गहरू* मडारिँदै छन्। मैले घोर विद्रोह गरेकोले मेरो मुटु छियाछिया भएको छ।+ घरबाहिर मानिसहरू तरबारले मर्दै छन्;+ घरभित्र पनि मृत्युको त्रास छाएको छ।
२० हे यहोवा हेर्नुहोस्, म कस्तो कष्टमा परेकी छु! मेरा भित्री अङ्गहरू* मडारिँदै छन्। मैले घोर विद्रोह गरेकोले मेरो मुटु छियाछिया भएको छ।+ घरबाहिर मानिसहरू तरबारले मर्दै छन्;+ घरभित्र पनि मृत्युको त्रास छाएको छ।