२२ आफ्नो महान् नामको खातिर+ यहोवा परमेश्वरले आफ्ना मानिसहरूलाई त्याग्नुहुनेछैन+ किनभने यहोवा परमेश्वर आफैले तिमीहरूलाई उहाँको जन हुन छान्नुभएको हो।+
१४ तर मैले जुन जातिहरूको सामुन्नेबाट तिनीहरूलाई* निकालेर ल्याएको थिएँ, तिनै जातिहरूमाझ मेरो नाममा कलङ्क नलागोस् भनेर मैले आफ्नो नामको खातिर कदम चालेँ।+