व्यवस्था ६:६, ७ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ आज मैले तिमीहरूलाई दिएका आज्ञाहरू आफ्नो हृदयमा राख्नू। ७ अनि आफ्ना छोराछोरीको* हृदयमा पनि यी आज्ञाहरू राखिदिनू।*+ घरमा बस्दा, बाटोमा हिँड्दा, सुत्दा र उठ्दा तिनीहरूसित यसबारे कुराकानी गर्नू।+
६ आज मैले तिमीहरूलाई दिएका आज्ञाहरू आफ्नो हृदयमा राख्नू। ७ अनि आफ्ना छोराछोरीको* हृदयमा पनि यी आज्ञाहरू राखिदिनू।*+ घरमा बस्दा, बाटोमा हिँड्दा, सुत्दा र उठ्दा तिनीहरूसित यसबारे कुराकानी गर्नू।+