-
प्रस्थान १८:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ मोसाले इस्राएलीहरूमाझबाट योग्य पुरुषहरू छाने अनि तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास अनि दस-दस जनाको समूहमाथि नाइके नियुक्त गरे।
-
-
प्रस्थान १९:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ अनि मोसा ओर्ले र इस्राएलका नाइकेहरूलाई भेला गरेर यहोवा परमेश्वरले आज्ञा गर्नुभएका सबै कुरा तिनीहरूलाई सुनाए।+
-