प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३२:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ त्यसपछि मोसाले तिनीहरूलाई भने: “इस्राएलका परमेश्‍वर यहोवाले यसो भन्‍नुभएको छ, ‘तिमीहरू सबैले आ-आफ्नो तरबार भिर अनि छाउनीको चारैतिर गएर हरेक ढोकाभित्र छिर अनि आफ्नो दाजुभाइ, छिमेकी, मिल्ने साथी कसैलाई बाँकी नराख।’”+

  • लेवी १०:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसपछि मोसाले हारुन र उनका अर्का दुई छोरा एलियाजार र इथामारलाई यसो भने: “तिमीहरूले आफ्नो कपाललाई स्याहार नगरी जथाभाबी नछोड अनि आफ्नो लुगा नच्यात+ नत्र त तिमीहरू मर्नेछौ। साथै सारा समुदायमाथि परमेश्‍वरको क्रोध दन्किनेछ। यहोवाले जसलाई आगोद्वारा मार्नुभयो, तिनीहरूको निम्ति तिमीहरूका दाजुभाइ—इस्राएलको सारा समुदायले शोक मनाउनेछ। ७ तिमीहरू भेट हुने पालको* प्रवेशद्वारबाट धेरै टाढा नजानू नत्र त मर्नेछौ किनकि यहोवा परमेश्‍वरले तिमीहरूलाई पवित्र तेलले अभिषेक गर्नुभएको छ।”+ तिनीहरूले मोसाले भनेझैँ गरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने