प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३७:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ हामी खेतको बीचमा अन्‍नको बिटा बाँधिरहेका थियौँ। त्यतिकैमा मेरो बिटा उठेर खडा भयो र तपाईँहरूका बिटा मेरो बिटा वरिपरि जम्मा भए अनि त्यसलाई ढोगे।”+

  • उत्पत्ति ४९:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ तिनका बुबाले दिएका यी आशिष्‌हरू युगयुगदेखिका पहाडहरूभन्दा उत्तम अनि कहिल्यै नडगमगाउने पहाडहरूभन्दा पनि मनमोहक छन्‌।+ आफ्ना दाजुभाइबाट अलग पारिएका युसुफमाथि यी आशिष्‌हरू सधैँभरि लागोस्‌; तिनका शिरमा यी आशिष्‌हरू सधैँभरि बर्सिरहोस्‌।+

  • १ इतिहास ५:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ इस्राएलका पहिलो सन्तान रुबेनका+ छोराहरू यी थिए। रुबेन पहिलो सन्तान थिए तर तिनले आफ्नो बुबाको ओछ्यान बिटुलो पारेकोले+ तिनको ज्येष्ठ-अधिकार इस्राएलका अर्का छोरा युसुफका छोराहरूलाई दिइयो।+ त्यसैले तिनीहरूको परिवारको वंशावलीमा रुबेनको नाम पहिलो सन्तानको रूपमा लेखिएन। २ हुनत यहुदा+ आफ्ना दाजुभाइभन्दा महान्‌ थिए र तिनकै वंशबाट एक जना शासक आउने थिए+ तैपनि ज्येष्ठ-अधिकार भने युसुफलाई नै दिइयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने