प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १४:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ यहोवा परमेश्‍वर स्वयम्‌ तिमीहरूका लागि लड्‌नुहुनेछ।+ त्यसैले तिमीहरू शान्त भएर बस।”

  • प्रस्थान १५:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ यहोवा वीर योद्धा हुनुहुन्छ।+ यहोवा हो उहाँको नाम।+

  • व्यवस्था १:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० यहोवा तिमीहरूका परमेश्‍वर तिमीहरूको अघिअघि जानुहुनेछ र तिमीहरूको लागि लड्‌नुहुनेछ,+ जसरी उहाँ तिमीहरूकै आँखाअगाडि मिश्रमा तिमीहरूको लागि लड्‌नुभएको थियो।+

  • व्यवस्था २०:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ किनभने तिमीहरूको तर्फबाट शत्रुहरूसित लडाइँ गर्न र तिमीहरूलाई बचाउन यहोवा तिमीहरूका परमेश्‍वर तिमीहरूसँगसँगै जानुहुनेछ।’+

  • यहोसु १०:४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ यहोसुले त्यहाँका सबै राजा र तिनीहरूका इलाकालाई एकै पटकमा कब्जा गरे किनभने इस्राएलका परमेश्‍वर यहोवाले नै इस्राएलीहरूको तर्फबाट लड्‌नुभएको थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने