-
प्रस्थान १५:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ उनीहरूलाई डर र त्रासले छोप्नेछ।+
-
-
व्यवस्था ११:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तिमीहरूलाई राम्ररी थाह छ, आज म यो कुरा तिमीहरूका छोराछोरीलाई होइन तर तिमीहरूलाई भन्दै छु। किनभने तिमीहरूका छोराछोरीलाई यहोवा परमेश्वरले दिनुभएको अनुशासनबारे थाह छैन, तिनीहरूले त्यो देखेका छैनन्।+ परमेश्वरका महान् कामहरू,+ उहाँले आफ्नो शक्तिशाली अनि पराक्रमी हातले+ गर्नुभएका कामहरू पनि तिनीहरूले देखेका छैनन्।
-