भजन ३३:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ आनन्दित हो त्यो जाति, जसको परमेश्वर यहोवा हुनुहुन्छ;+ती मानिसहरू, जसलाई उहाँले आफ्नो सम्पत्तिको रूपमा रोज्नुभएको छ।+ भजन १४४:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ आनन्दित हुन् ती मानिसहरू, जसको अवस्था यस्तो हुन्छ!आनन्दित हुन् ती मानिसहरू, जसका परमेश्वर यहोवा हुनुहुन्छ!+ भजन १४६:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ आनन्दित हो त्यो मानिस, जसको मदतगार याकुबका परमेश्वर हुनुहुन्छ,+जसले यहोवा आफ्ना परमेश्वरमा आशा राख्छ;+
१२ आनन्दित हो त्यो जाति, जसको परमेश्वर यहोवा हुनुहुन्छ;+ती मानिसहरू, जसलाई उहाँले आफ्नो सम्पत्तिको रूपमा रोज्नुभएको छ।+
१५ आनन्दित हुन् ती मानिसहरू, जसको अवस्था यस्तो हुन्छ!आनन्दित हुन् ती मानिसहरू, जसका परमेश्वर यहोवा हुनुहुन्छ!+
५ आनन्दित हो त्यो मानिस, जसको मदतगार याकुबका परमेश्वर हुनुहुन्छ,+जसले यहोवा आफ्ना परमेश्वरमा आशा राख्छ;+