उत्पत्ति १९:२२, २३ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ छिटो गर! भागेर त्यहीँ जाऊ। तिमी त्यहाँ नपुगुन्जेल म केही पनि गर्न सक्दिनँ।”+ त्यसैले त्यस सहरको नाम जोअर* राखियो।+ २३ लुत जोअर पुग्दा घाम उदाइसकेको थियो।
२२ छिटो गर! भागेर त्यहीँ जाऊ। तिमी त्यहाँ नपुगुन्जेल म केही पनि गर्न सक्दिनँ।”+ त्यसैले त्यस सहरको नाम जोअर* राखियो।+ २३ लुत जोअर पुग्दा घाम उदाइसकेको थियो।