१ यहोवा परमेश्वरका सेवक मोसाको मृत्यु भएपछि मोसाका सहायक यहोसु, जो नुनका छोरा थिए,+ तिनलाई यहोवा परमेश्वरले यसो भन्नुभयो: २ “मेरो सेवक मोसाको मृत्यु भइसक्यो।+ त्यसैले तिमी तयार होऊ र सबै इस्राएलीलाई लिएर यर्दनपारि मैले तिनीहरूलाई दिन लागेको देशमा जाऊ।+