प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ४:४५, ४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ मोसाले इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याएपछि यी सम्झौटा, नीतिनियम र विधिविधान+ ४६ यर्दनको इलाकामा अर्थात्‌ बेथ-पोअरको पारिपट्टिको बेँसीमा,+ एमोरीहरूका राजा सिहोनको देशमा दिएका थिए। मिश्रबाट निस्केर आएपछि मोसा र इस्राएलीहरूले हेस्बोनमा+ बसिरहेका सिहोनलाई हराएका थिए।+

  • व्यवस्था ३४:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ यहोवाका सेवक मोसा त्यहीँ मोआब देशमा मरे।+ ६ परमेश्‍वरले मोसालाई मोआब देशको बेँसीमा बेथ-पोअरको सामने गाड्‌नुभयो। मोसाको चिहान कहाँ छ भनेर अहिलेसम्म कसैलाई थाह छैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने