प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता १८:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० त्यसपछि तिनीहरूले खोपेर बनाइएको मूर्ति त्यहाँ स्थापना गरे।+ अनि देशका मानिसहरूलाई निर्वासनमा नलगिएसम्म जोनाथन+ अनि उनका छोराहरूले दानको कुलका मानिसहरूको लागि पुजारीको रूपमा सेवा गरे। जोनाथन मोसाको छोरा गेर्सोमका सन्तान+ थिए।

  • २ राजा २१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ राजा हुँदा मनस्से+ १२ वर्षका थिए र तिनले यरुसलेममा ५५ वर्ष शासन गरे।+ तिनकी आमाको नाम हेफ्जिबाह थियो।

  • २ राजा २१:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तिनले पवित्र खामो कुँदेर बनाउन लगाए+ र त्यसलाई यहोवा परमेश्‍वरको भवनमा लगेर राखे, जुन भवनको विषयमा परमेश्‍वरले दाउद र उनको छोरा सुलेमानलाई यसो भन्‍नुभएको थियो: “म यो भवनसित र इस्राएलका सबै कुलमध्येबाट मैले रोजेको सहर यरुसलेमसित आफ्नो नाम सधैँका लागि जोड्‌नेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने