प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ “आज मैले तिमीहरूलाई दिएका यहोवा परमेश्‍वरका आज्ञाहरू र नीतिनियम होसियार भई पालन गरेनौ र उहाँको कुरा सुनेनौ भने यी सबै सराप तिमीहरूमाथि आइपर्नेछ र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ:+

  • व्यवस्था २८:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ यहोवा परमेश्‍वरले तिमीहरूलाई र तिमीहरूले आफ्नो लागि रोजेको राजालाई तिमीहरूका बाजेबराजुले पनि थाह नपाएको देशमा धपाइदिनुहुनेछ।+ त्यहाँ तिमीहरूले अरू नै देवतालाई पुज्नेछौ; तिमीहरूले काठ र ढुङ्‌गाका देवतालाई पुज्नेछौ।+

  • यर्मिया १६:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसैले म तिमीहरूलाई लघारेर यस्तो ठाउँमा पठाउनेछु, जुन ठाउँबारे न तिमीहरूले न तिमीहरूका पितापुर्खाले नै सुनेका थियौ।+ त्यहाँ तिमीहरूले दिनरात अरू देवताको सेवा गर्नुपर्नेछ+ किनकि म तिमीहरूलाई रतीभर दया देखाउनेछैनँ।”’

  • इजकिएल २०:३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ “हे इस्राएलको घराना, तिमीहरूलाई ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘जाओ, आफूसित भएका घिनलाग्दा मूर्तिहरू पुज।+ तर त्यसपछि पनि तिमीहरूले मेरो कुरा सुनेनौ भने तिमीहरूले यसको परिणाम भोग्नुपर्नेछ। तिमीहरूले आफ्ना बलिदानहरू र घिनलाग्दा मूर्तिहरूद्वारा मेरो पवित्र नाममा फेरि कलङ्‌क लगाउन सक्नेछैनौ।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने