-
गन्ती ३५:२२-२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ “‘तर यदि कसैले घृणाको भाव नराखी भुलवश कुनै व्यक्तिलाई धकेल्दा त्यो व्यक्ति मऱ्यो अथवा खराब मनसाय नराखी* त्यसमाथि कुनै कुरा फ्याँक्दा त्यो व्यक्ति मऱ्यो भने+ २३ अथवा यदि कुनै व्यक्तिले कसैलाई देखेको छैन अनि ढुङ्गा फ्याँक्दा वा गुल्टाउँदा भुलवश त्यो ढुङ्गाले त्यस व्यक्तिलाई लाग्यो र त्यो व्यक्ति मऱ्यो अनि ऊ मर्ने व्यक्तिको शत्रु होइन वा उसले मर्ने व्यक्तिको कुभलो चिताएको थिएन भने २४ समुदायले यी निर्देशनहरू पछ्याउँदै मान्छे मार्ने व्यक्ति र रगतको साटो फेर्ने व्यक्तिको बीचमा न्याय गरिदेओस्।+
-