३६ अर्नोन बेँसीको किनारामा भएको अरोएर सहरदेखि+ (त्यस बेँसीमा भएको सहरसमेत) गिलादसम्म हामीले नजितेको कुनै सहर थिएन। यहोवा हाम्रा परमेश्वरले ती सबै सहर हाम्रो हातमा सुम्पिदिनुभएको थियो।+
१२ त्यतिबेला हामीले अर्नोन बेँसीनजिकै रहेको अरोएरको+ इलाकादेखि गिलादको आधाजति पहाडी इलाका कब्जा गऱ्यौँ अनि ती इलाकाका सहरहरू मैले रुबेन र गादको कुललाई दिएँ।+