१९ किनकि व्यवस्थाको हरेक आज्ञा मानिसहरूलाई सुनाइसकेपछि मोसाले बहर र बोकाहरूको रगतको साथमा पानी लिए अनि चहकिलो रातो ऊन र हिसपले व्यवस्थाको पुस्तकमाथि र सबै मानिसमाथि छर्कँदै २० यसो भने: “यो रगतले त्यस करारलाई पक्का गर्छ, जसलाई पालन गर्नू भनी परमेश्वरले तिमीहरूलाई आज्ञा दिनुभएको छ।”+