प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १९:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “हेर! मैले तिमीसित कुरा गर्दा मानिसहरूले सुनून्‌ र तिनीहरूले तिमीलाई पनि सधैँ भरोसा गरून्‌ भनेर म बाक्लो बादलमा तिमीकहाँ आउनेछु।” त्यसपछि मोसाले इस्राएलीहरूले भनेका कुरा यहोवा परमेश्‍वरलाई सुनाए।

  • प्रस्थान १९:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ यहोवा परमेश्‍वर आगोमा ओर्लेर आउनुभएकोले सिनै डाँडालाई धुवाँले डम्म ढाक्यो+ र त्यहाँ इँटाभट्टाबाट जस्तै धुवाँको मुस्लो निस्किरहेको थियो। अनि पूरै डाँडा बेसरी हल्लिरहेको थियो।+

  • प्रेषित ७:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ यी तिनै मोसा हुन्‌, जो निर्जनभूमिमा इस्राएलीहरूको समुदायमाझ थिए। त्यहाँ तिनी सिनै डाँडामा तिनीसित कुरा गर्ने+ स्वर्गदूतसित+ र हाम्रा पुर्खाहरूसित थिए। हामीलाई दिन सकियोस्‌ भनेर तिनले जीवित अनि पवित्र वचन पाए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने