१४ तिमीहरूले अरू कुनै देवीदेवतालाई नढोग्नू+ किनकि यहोवा अरू कसैको भक्ति गरिएको नसहने परमेश्वर हुनुहुन्छ। हो, उहाँ यस्तो परमेश्वर हुनुहुन्छ, जो आफ्नो बाहेक अरू कसैको भक्ति गरिएको सहनुहुन्न।+
१० तब येसुले त्यसलाई भन्नुभयो: “ए सैतान, पर गइहाल्! किनभने यस्तो लेखिएको छ, ‘तिमीहरूले यहोवा* तिमीहरूका परमेश्वरको उपासना गर्नुपर्छ+ अनि उहाँलाई मात्र पवित्र सेवा चढाउनुपर्छ।’”+