प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २०:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ “तिमीहरूले चोरी नगर्नू।+

  • लेवी १९:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “‘तिमीहरूले चोरी नगर्नू,+ छल नगर्नू+ र बेइमानी नगर्नू।

  • हितोपदेश ३०:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ झूट र असत्य मबाट टाढै रहोस्‌।+

      म गरिब हुन नपरोस्‌ अनि मलाई धनी पनि नबनाउनुहोस्‌।

      मलाई चाहिनेजति भोजन मात्र दिनुहोस्‌।+

       ९ नत्र त आफूसित कुनै अभाव नभएकोले म तपाईँलाई इन्कार गरूँला र यसो भनूँला, “यहोवा को हो र?”+

      वा गरिब भएकोले चोर्न थालूँला र मेरा परमेश्‍वरको बदनाम गरूँला।

  • १ कोरिन्थी ६:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० चोरहरू, लोभीहरू,+ पियक्कडहरू,+ गालीगलौज गर्नेहरू* र लुटाहाहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।+

  • एफिसी ४:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ चोर्नेले फेरि नचोरोस्‌ बरु उसले परिश्रम गरोस्‌ र आफ्नै हातले असल काम गरोस्‌+ ताकि खाँचोमा परेको मानिसलाई दिन ऊसित केही होस्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने