७ त्यसोभए हामी के भनौँ? के मोसाको व्यवस्था पाप हो? त्यस्तो त हुनै सक्दैन! साँच्चै भन्ने हो भने मोसाको व्यवस्था नहुँदो हो त पाप के हो, मलाई थाह हुने थिएन।+ उदाहरणका लागि, “तिमीले लोभ नगर्नू” भनी मोसाको व्यवस्थाले नभनेको भए लोभ के हो, मलाई थाहै हुने थिएन।+