-
व्यवस्था ४:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ दनदनी बलिरहेको आगोबाट परमेश्वरले बोल्नुभएको सुनेर पनि जीवित रहन सकेको तिमीहरूजस्तो जाति अरू कुन छ र?+
-
-
व्यवस्था ४:३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ तिमीहरूलाई सुधार्न उहाँले तिमीहरूसित स्वर्गबाट बोल्नुभयो। अनि पृथ्वीमा तिमीहरूले दनदनी बलिरहेको उहाँको आगो देख्यौ र त्यस आगोबाट उहाँको आवाज सुन्यौ।+
-