प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश ४:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ बुबा मलाई यसो भन्दै सिकाउनुहुन्थ्यो: “मेरा कुराहरू सधैँ हृदयमा राख।+

      मेरा आज्ञाहरू पालन गर र दीर्घायु होऊ।+

  • हितोपदेश ७:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ मेरा आज्ञाहरू मान र दीर्घायु होऊ;+

      आँखाको नानीलाई झैँ मेरा अर्तीलाई सम्हालिराख।

  • उपदेशक १२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसैले जेजति सुनियो, ती सबैको निष्कर्ष यही हो: साँचो परमेश्‍वरको भय मान+ र उहाँको आज्ञा पालन गर।+ यो नै मानिसले पूरा गर्नुपर्ने कर्तव्य हो।+

  • यसैया ४८:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तिमीहरूले मेरा आज्ञाहरू ध्यान दिएर पालन गऱ्‍यौ भने+

      तिमीहरूको शान्ति नदीझैँ हुनेछ+

      र तिमीहरूको धार्मिकता समुद्रका छालहरूझैँ हुनेछ।+

  • १ युहन्‍ना ५:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ किनकि परमेश्‍वरका आज्ञाहरू पालन गर्नु नै उहाँलाई प्रेम गर्नु हो+ र उहाँका आज्ञाहरू बोझिला छैनन्‌+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने