प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ६:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ हे इस्राएली हो, यी सबै कुरा ध्यान दिएर सुन र होसियार भई पालन गर। त्यसो गऱ्‍यौ भने यहोवा तिमीहरूका पितापुर्खाका परमेश्‍वरले प्रतिज्ञा गर्नुभएझैँ दूध र मह बग्ने त्यस देशमा तिमीहरूको फलिफाप हुनेछ र तिमीहरू सङ्‌ख्यामा पनि बढ्‌दै जानेछौ।

  • व्यवस्था ६:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ उहाँले भन्‍नुभएझैँ हामीले यी सबै कुरा होसियार भई पालन गऱ्‍यौँ भने र यहोवा हाम्रा परमेश्‍वरप्रति* आज्ञाकारी भयौँ भने हामी उहाँको नजरमा धर्मी* ठहरिनेछौँ।’+

  • व्यवस्था ८:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “आज मैले तिमीहरूलाई दिएका सबै आज्ञा होसियारीसाथ पालन गर। यसो गऱ्‍यौ भने तिमीहरू जीवितै रहनेछौ+ र तिमीहरूको वृद्धि हुनेछ। अनि यहोवा परमेश्‍वरले तिमीहरूका पुर्खाहरूलाई दिन्छु भनेर कसम खानुभएको देश तिमीहरूले अधिकार गर्नेछौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने