-
व्यवस्था ४:४०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४० आज मैले तिमीहरूलाई दिएका उहाँका नीतिनियम र आज्ञाहरू तिमीहरूले पालन गर्नू। यसो गऱ्यौ भने तिमीहरू र तिमीहरूका सन्तानको भलो हुनेछ अनि यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशमा तिमीहरू दीर्घायु हुनेछौ।”+
-
-
व्यवस्था १२:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ “मैले तिमीहरूलाई दिएका आज्ञामा ध्यान देओ र त्यसलाई राम्ररी पालन गर। त्यसो गऱ्यौ भने तिमीहरूको र तिमीहरूका सन्तानको भलो हुनेछ किनभने तिमीहरूले यहोवा परमेश्वरको नजरमा जे असल छ, त्यही गरिरहेका हुनेछौ।
-
-
रोमी १०:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ किनकि व्यवस्थाबमोजिम धर्मी ठहरिने विषयमा मोसा यस्तो लेख्छन्: “जसले यी कुराहरू गर्छ, ऊ जिउनेछ।”+
-