-
यर्मिया १२:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ “तिनीहरूले मेरा मानिसहरूलाई बाआल देवताको नाममा शपथ खान सिकाएझैँ यदि तिनीहरूले ‘जीवित परमेश्वर यहोवाको कसम’ भन्दै मेरो नाममा शपथ खान सिके र मेरा मानिसहरूको चालमा हिँडे भने मेरा मानिसहरूसँगसँगै तिनीहरूको पनि उन्नति हुनेछ।
-