प्रस्थान २०:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तिमीहरूले तिनीहरूलाई नढोग्नू वा अरूको लहलहैमा लागेर तिनीहरूलाई नपुज्नू+ किनकि म यहोवा तिमीहरूका परमेश्वर मबाहेक अरू कसैको भक्ति गरिएको सहँदिनँ।+ जसले मलाई घृणा गर्छ, त्यसले गरेको गल्तीको सजाय म त्यसका छोराहरू, नातिहरू र पनातिहरूलाई समेत दिनेछु। व्यवस्था ४:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ किनकि यहोवा तिमीहरूका परमेश्वर भस्म गर्ने आगो हुनुहुन्छ+ र उहाँबाहेक अरू कसैको भक्ति गरिएको उहाँ सहनुहुन्न।+
५ तिमीहरूले तिनीहरूलाई नढोग्नू वा अरूको लहलहैमा लागेर तिनीहरूलाई नपुज्नू+ किनकि म यहोवा तिमीहरूका परमेश्वर मबाहेक अरू कसैको भक्ति गरिएको सहँदिनँ।+ जसले मलाई घृणा गर्छ, त्यसले गरेको गल्तीको सजाय म त्यसका छोराहरू, नातिहरू र पनातिहरूलाई समेत दिनेछु।
२४ किनकि यहोवा तिमीहरूका परमेश्वर भस्म गर्ने आगो हुनुहुन्छ+ र उहाँबाहेक अरू कसैको भक्ति गरिएको उहाँ सहनुहुन्न।+