-
व्यवस्था २८:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “आज मैले तिमीहरूलाई दिएका यहोवा परमेश्वरका आज्ञाहरू र नीतिनियम होसियार भई पालन गरेनौ र उहाँको कुरा सुनेनौ भने यी सबै सराप तिमीहरूमाथि आइपर्नेछ र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ:+
-
-
व्यवस्था २८:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ “यहोवा परमेश्वरले मिश्रीहरूलाई जस्तै तिमीहरूलाई पनि पिलो, अल्काई,* घाउखटिरा अनि दादले सताउनुहुनेछ र तिमीहरू निको हुनेछैनौ।
-