व्यवस्था १३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ त्यसबेला तिमीहरूले त्यो भविष्यवक्ताको वा स्वप्नदर्शीको कुरा नसुन्नू।+ किनभने त्यो त तिमीहरू यहोवा तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले प्रेम गर्छौ कि गर्दैनौ+ भनेर बुझ्न यहोवा परमेश्वरले तिमीहरूलाई जाँच्नुभएको हो।+ हितोपदेश १७:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ चाँदी पगाल्नको लागि भाँडो र सुन खार्नको लागि आगोको भट्टी हुन्छ+ तर मानिसको हृदय जाँच्ने त यहोवा नै हुनुहुन्छ।+
३ त्यसबेला तिमीहरूले त्यो भविष्यवक्ताको वा स्वप्नदर्शीको कुरा नसुन्नू।+ किनभने त्यो त तिमीहरू यहोवा तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले प्रेम गर्छौ कि गर्दैनौ+ भनेर बुझ्न यहोवा परमेश्वरले तिमीहरूलाई जाँच्नुभएको हो।+
३ चाँदी पगाल्नको लागि भाँडो र सुन खार्नको लागि आगोको भट्टी हुन्छ+ तर मानिसको हृदय जाँच्ने त यहोवा नै हुनुहुन्छ।+