मत्ति ४:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तर उहाँले यसो भन्दै जवाफ दिनुभयो: “यस्तो लेखिएको छ, ‘मानिस रोटीको भरमा मात्र बाँच्नु हुँदैन तर यहोवा* परमेश्वरको मुखबाट निस्कने प्रत्येक वचनको भरमा बाँच्नुपर्छ।’”+
४ तर उहाँले यसो भन्दै जवाफ दिनुभयो: “यस्तो लेखिएको छ, ‘मानिस रोटीको भरमा मात्र बाँच्नु हुँदैन तर यहोवा* परमेश्वरको मुखबाट निस्कने प्रत्येक वचनको भरमा बाँच्नुपर्छ।’”+