गन्ती २०:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ यति भनेर मोसाले आफ्नो हात उठाए र लौरोले पहरालाई दुई चोटि हिर्काए अनि प्रशस्त पानी निस्क्यो। त्यसपछि सारा समुदाय र तिनीहरूको गाईवस्तुले पानी पिए।+
११ यति भनेर मोसाले आफ्नो हात उठाए र लौरोले पहरालाई दुई चोटि हिर्काए अनि प्रशस्त पानी निस्क्यो। त्यसपछि सारा समुदाय र तिनीहरूको गाईवस्तुले पानी पिए।+