होसे १२:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ एप्रैमले यसो भनिरहन्छ, ‘साँच्चै, म धनी भएको छु;+ मैले धनसम्पत्ति बटुलेको छु।+ मैले गरेको सबै कडा परिश्रममा तिनीहरूले कुनै गल्ती वा पाप भेट्टाउन सक्नेछैनन्।’
८ एप्रैमले यसो भनिरहन्छ, ‘साँच्चै, म धनी भएको छु;+ मैले धनसम्पत्ति बटुलेको छु।+ मैले गरेको सबै कडा परिश्रममा तिनीहरूले कुनै गल्ती वा पाप भेट्टाउन सक्नेछैनन्।’