-
व्यवस्था ७:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ “तिमीहरू अरू जातिको तुलनामा धेरै भएकोले यहोवा परमेश्वरले तिमीहरूलाई माया गर्नुभएको र तिमीहरूलाई छान्नुभएको होइन।+ किनभने त्यसबेला त तिमीहरू अरू जातिभन्दा एकदमै थोरै थियौ।+ ८ यहोवा परमेश्वरले आफ्नो शक्तिशाली हात प्रयोग गरेर तिमीहरूलाई दासत्वको घर—मिश्रबाट र फारोको हातबाट छुटाउनुभयो।+ किनकि यहोवा परमेश्वर तिमीहरूलाई माया गर्नुहुन्छ र तिमीहरूका पुर्खाहरूसँग खाएको शपथ उहाँले पूरा गर्नुभएको छ।+
-
-
इजकिएल ३६:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ “त्यसैले इस्राएलको घरानालाई भन, ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “हे इस्राएलको घराना, म तिमीहरूको खातिर होइन तर तिमीहरूले जातिजातिको बीचमा पुगेर कलङ्कित पारेको मेरो पवित्र नामको खातिर कदम चाल्नेछु।”’+
-