प्रस्थान ३४:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ अनि तिनले भने: “हे यहोवा, हामी हठी मानिसहरू हौँ+ तैपनि मैले तपाईँको निगाह पाएको छु भने हे यहोवा, कृपया हामीसितै आउनुहोस्।+ हाम्रा गल्ती अनि हाम्रा पाप क्षमा गर्नुहोस्+ अनि हामीलाई तपाईँको आफ्नै सम्पत्तिको रूपमा ग्रहण गर्नुहोस्।” भजन ७८:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ अनि उनीहरू आफ्ना पुर्खाजस्ता हुनेछैनन्,जो अट्टेरी र विद्रोही पुस्ता थिए,+जसको मन स्थिर थिएन*+र जो परमेश्वरप्रति वफादार थिएनन्।
९ अनि तिनले भने: “हे यहोवा, हामी हठी मानिसहरू हौँ+ तैपनि मैले तपाईँको निगाह पाएको छु भने हे यहोवा, कृपया हामीसितै आउनुहोस्।+ हाम्रा गल्ती अनि हाम्रा पाप क्षमा गर्नुहोस्+ अनि हामीलाई तपाईँको आफ्नै सम्पत्तिको रूपमा ग्रहण गर्नुहोस्।”
८ अनि उनीहरू आफ्ना पुर्खाजस्ता हुनेछैनन्,जो अट्टेरी र विद्रोही पुस्ता थिए,+जसको मन स्थिर थिएन*+र जो परमेश्वरप्रति वफादार थिएनन्।